खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सोमबार, चैत ३०, २०८२
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
आइतबार, चैत २९, २०८२
इरान-अमेरिका वार्ता निष्कर्षविहीन
आइतबार, चैत २९, २०८२
२१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिनुभयो ।
पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु
शनिबार, चैत २८, २०८२
“वार्ताको प्रक्रिया र एजेण्डाका लागि गरिएको प्रारम्भिक वार्ताको क्रममा भएको प्रगति र लेबनानको दक्षिणी बेरुतमा यहुदी शासन (इजरायली सेना) को आक्रमणलाई कम गरिएपछि वार्ता सुरु गर्ने निर्णय गरिएको छ ।”
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
शनिबार, चैत २८, २०८२
रणनीतिक रूपमा महत्त्वपूर्ण डिएगो गार्सियास्थित संयुक्त अमेरिका-बेलायत सैन्य अड्डाको भविष्यलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय चासोबिच लन्डनले यस्तो निर्णय लिएको हो ।
साताको लोकप्रीय

