पाकिस्तानमा राजनीतिक समूहबीच सहकार्य हुने
सोमबार, माघ २९, २०८०
चुनावपछि पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग-नवाज ,पीएमएलएन र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी ,पीपीपीले देशमा राजनीतिक स्थिरता ल्याउन मिलेर काम गर्ने योजना बनाएको बताएका छन् । उनीहरूले मिलेर सरकार गठन गरे भने खानका समर्थकहरू रुष्ट हुने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
साताको लोकप्रीय