दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्रसंघ
बुधबार, चैत ११, २०८२
संयुक्त राष्ट्रसंघको परियोजना सेवा कार्यालयका कार्यकारी निर्देशक जोर्ज मोरेइरा दा सिल्भाका अनुसार हिंसा र अस्थिरताका कारण ठूलो सङ्ख्यामा मानिसहरू आफ्ना घरबार छोड्न बाध्य भइरहेका छन्, र यो संख्या प्रत्येक घण्टा बढ्दो क्रममा छ ।
आणविक कार्यक्रम कुनै हालतमा नछाड्ने किमको अडान
मंगलबार, चैत १०, २०८२
किमले अमेरिकाले इरानमाथि गरेको सैन्य कारबाहीलाई ‘राज्य आतङ्कवाद’ को उदाहरणका रूपमा उल्लेख गर्दै विश्वव्यापी रूपमा शक्ति प्रदर्शन गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो ।
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु
मंगलबार, चैत १०, २०८२
कोलम्बियाका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्द्रो लोपेज ब्यारेटोले दुर्घटनामा ६६ जना सैनिकको ज्यान गएको जानकारी दिनुभयो । उहाँका अनुसार अझै चार जना सैनिक बेपत्ता रहेका छन् ।
चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण
मंगलबार, चैत १०, २०८२
स्थानीय समयअनुसार राति ११ः४९ बजे प्रक्षेपण गरिएको उक्त रकेटले ‘सेन्टिस्पेस ०२’ नामक उपग्रह समूहलाई सफलतापूर्वक पूर्वनिर्धारित कक्षामा स्थापना गरेको छ । प्रक्षेपण प्रक्रिया सुचारु रूपमा सम्पन्न भएको र कुनै प्राविधिक समस्या नदेखिएको जानकारी दिइएको छ ।
हर्मुज क्षेत्रमा जहाज आवागमन जारी रहेको इरानको दाबी
सोमबार, चैत ९, २०८२
विदेश मन्त्रालयले हर्मुज क्षेत्रमा जहाज सञ्चालन स्वतन्त्रता र समुद्री सुरक्षालाई सधैं सम्मान गर्दै आएको बताएको छ । पछिल्लो समय संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका सैन्य आक्रमणका कारण खाडी क्षेत्र र हर्मुज क्षेत्रमा जोखिमपूर्ण अवस्था सिर्जना भएको दाबी गरिएको छ ।
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
आइतबार, चैत ८, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरू खुला नगरे शक्तिशाली प्रहार गर्ने चेतावनी दिएसँगै परिस्थितिले थप जटिल मोड लिएको छ ।
साताको लोकप्रीय

