नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण
आइतबार, भदौ २९, २०८२
मेड्रिड व्यापार वार्ताअघि अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान शुरू
आइतबार, भदौ २९, २०८२
चीनको वाणिज्य मन्त्रालयले अमेरिकी आयातित केही एनालग आइसी चिप्समाथि एन्टि-डम्पिङ अनुसन्धान सुरु भएको घोषणा गरेको हो । यस अनुसन्धानले इन्टरफेस आइसी चिप्स र गेट ड्राइभर आइसी चिप्सलाई लक्षित गर्नेछ । यी चिपहरू प्रायः टेक्सस इन्स्ट्रुमेन्ट्स र अन सेमीकन्डक्टर जस्ता अमेरिकी कम्पनीहरूले उत्पादन गर्छन् ।
इजरायली आक्रमणपछि कतारसँग अरब-इस्लामिक ऐक्यबद्धता, संयुक्त राष्ट्रसंघमा आपतकालीन बैठक
शुक्रबार, भदौ २७, २०८२
खाडी सहयोग परिषद् (जिसिसी) का तर्फबाट कुवेतका राजदूत तारिक अल बनाईले कतारको सार्वभौमिकता, सुरक्षा र स्थिरतामाथि भएको उल्लङ्घन अस्वीकार्य भएको बताउनुभयो ।
कतारमा हमास नेतामाथि इजरायली आक्रमण, युद्धविराम वार्ता संकटमा
बुधबार, भदौ २५, २०८२
कतारले यसलाई ‘अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन’ भन्दै विरोध गरेको छ । साउदी अरब र संयुक्त अरब इमिरेट्सले पनि कतारलाई समर्थन जनाएका छन् । आक्रमणमा हमासका केही सदस्य र गार्डहरू मारिएका छन् भने शीर्ष नेताहरू जीवित छन् भन्ने दाबी गरिएको छ ।
शाही अनुमोदनपछि अनुतिन चार्नविराकुलद्वारा थाइल्यान्डको प्रधानमन्त्रीको पदभार ग्रहण
आइतबार, भदौ २२, २०८२
साताको लोकप्रीय

