RayNewsDaily
जी-२० नेताहरूद्वारा प्रमुख चुनौतीहरू र संकटलाई तत्काल सम्बोधन गर्न आह्वान        
जी-२० नेताहरूद्वारा प्रमुख चुनौतीहरू र संकटलाई तत्काल सम्बोधन गर्न आह्वान         नेताहरूले जी-२० को भूमिकालाई दोहार्‍याउँदै अत्यावश्वक अन्तर्राष्ट्रिय सहयोग र राजनीतिक अभियानको माध्यमबाट वर्तामान चुनौतिलाई सम्बोधन गर्न उपयुक्त रहेको औल्याउदै दिगो विकासका लक्ष्यप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।     
प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द        
प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द         आइतबार साँझ विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको दैनिक अधिकतम मात्राभन्दा ५७ गुणा बढी पीएम२.५ प्रदूषकहरू (फोक्सोमार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सर-कारक सूक्ष्म कणहरू) रेकर्ड गरिएको थियो ।     
Weather Update