शेयर बजारमा आज पनि गिरावट
बिहीबार, माघ २४, २०८१

ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ
बिहीबार, माघ २४, २०८१
मास्क लगाएका र हतियारधारी नेशनल गार्डका सदस्यहरूले सिउडाड जुआरेजको बाहिरी क्षेत्रमा सीमा अवरोधको साथै रहेको झाडीमा खोजी गरे, खाल्डोमा लुकाएर राखिएका अस्थायी भर्याङहरू र डोरीहरू निकाले र तिनलाई ट्रकमा राखे । तिजुआना नजिकैका सीमाका अन्य भागहरूमा पनि गस्ती देखिएको थियो ।

चीनद्वारा अमेरिकी भन्सार महसुलको दृढ विरोध
बुधबार, माघ २३, २०८१
संयुक्त राज्य अमेरिकासँगको बढ्दो व्यापार युद्धमा बेइजिङले मङ्गलबार जवाफी कारबाही गर्दै अमेरिकी कच्चा तेलदेखि कृषि मेशिनरीसम्म सबै वस्तुमा नयाँ भन्सार महसुल लगाएको छ ।
साताको लोकप्रीय