RayNewsDaily
रामेछापको सुन्तलाले बजार पाएन
रामेछापको सुन्तलाले बजार पाएन
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय         
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय          दक्षिण कोरियाको ३०० सदस्यीय संसदमा विपक्षीदलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाइ बहुमत भने पुग्दैन । यसका लागि राष्ट्रपतिको पार्टीबाट केही सांसदकोे दलबदल आवश्यक छ।     
शेयर बजारमा २४ अंकको गिरावट
शेयर बजारमा २४ अंकको गिरावट
राष्ट्रसंघद्वारा सन् २०२५ मा सहायताका लागि ४७ अर्ब अमेरिकी डलर माग         
राष्ट्रसंघद्वारा सन् २०२५ मा सहायताका लागि ४७ अर्ब अमेरिकी डलर माग          गाजा, सुडान र युक्रेनजस्ता स्थानमा भीषण द्वन्द्व चर्किरहेको र जलवायु परिवर्तन र चरम मौसमले ठूलो क्षति पुर्‍याइरहेको अवस्थामा संयुक्त राष्ट्रसङ्घले आगामी वर्ष विश्वव्यापी रूपमा ३० करोड ५० लाख मानिसलाई कुनै न कुनै प्रकारको आपतकालीन सहायताको आवश्यकता पर्ने अनुमान गरेको हो ।     
Weather Update