बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा: प्रधानमन्त्री प्रचण्ड
बिहीबार, जेठ १०, २०८१
प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय जलवायु संवादको’ उद्घाटन
बुधबार, जेठ ९, २०८१
संवादमा नेपालसहित २५ देशका विशेषज्ञ, पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढी सहभागी छन् ।
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
मंगलबार, जेठ ८, २०८१
नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उहाँले उक्त कुरा बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।