दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने
मंगलबार, जेठ १, २०८१
राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा. नेपालको राजीनामा स्वीकृत
आइतबार, वैशाख ३०, २०८१
नयाँ नेपाली एक सय दरको नोटमा नेपालको नयाँ नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णयप्रति असन्तोष व्यक्त गरेपछि डा. नेपाल विवादमा पर्नुभएको थियो ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त
बिहीबार, वैशाख २७, २०८१
संविधानको धारा १६८ को उपधार ५ बमोजिम बहुमत प्राप्त गर्ने आधार सहित दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको सूचनाको अवधिभित्रै कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले हस्ताक्षर सनाखत गराई कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।