RayNewsDaily
आर्थिक स्थायित्व र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड  
आर्थिक स्थायित्व र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड   “देशभित्रै रोजगारीका अवसर सिर्जनाका लागि आन्तरिक रोजगारी प्रवद्र्धन दशक अभियानको तयारी भइरहेको छ । उत्पादनमूलक क्षेत्रमा प्राथमिकताका साथ लगानी वृद्धि गरी स्वदेशी श्रमको स्वदेशमा नै उपयोग गर्न सीप विकास तथा रोजगारी सूचना प्रवाहमा स्थानीय तहको सहभागिता वृद्धि गर्ने कार्यक्रमलाई अभियानका रुपमा अघि बढाइँदैछ ।”    
Weather Update