RayNewsDaily
राष्ट्रपति पौडेल आज साँझ जेनेभा जानुहुँदै
राष्ट्रपति पौडेल आज साँझ जेनेभा जानुहुँदै उहाँले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Weather Update