RayNewsDaily
नेपाल थाइवान स्वतन्त्रताको विपक्षमा छः  प्रधानमन्त्री प्रचण्ड
नेपाल थाइवान स्वतन्त्रताको विपक्षमा छः  प्रधानमन्त्री प्रचण्ड नेपाल थाइवान स्वतन्त्रताको विपक्षमा रहेको प्रधानमन्त्री प्रचण्डको भनाई, चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता ।
नेपाल-भारत अन्तर सरकारी समितिको बैठक सम्पन्न   
नेपाल-भारत अन्तर सरकारी समितिको बैठक सम्पन्न    व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको थियो । दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गर्नुभएको थियोे ।    
Weather Update