RayNewsDaily
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने   
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने    नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उहाँले उक्त कुरा बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।    
Weather Update