
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
बिहीबार, जेठ ३, २०८१
प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका पाँच सदस्यसहितले गरेको वेल घेराउ र नाराबाजीका बीच मुख्यमन्त्रीले विश्वासको मत पाउनुभएको हो ।
साताको लोकप्रीय