राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा
आइतबार, कात्तिक १२, २०८०
‘संयुक्त राष्ट्रसङ्घको महासचिवको अन्नपूर्ण आधार शिविर भ्रमण ठूलो गौरवको विषय हो’
शनिबार, कात्तिक ११, २०८०
तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरुबीचको एकताको अभियान : प्रधानमन्त्री प्रचण्ड
बिहीबार, कात्तिक ९, २०८०
अन्तर्राष्ट्रिय चुनौती बन्दै जलवायु परिवर्तन : प्रधानमन्त्री प्रचण्ड
बुधबार, कात्तिक १, २०८०
आउँदो महिना हुने २८औँ विश्व जलवायु सम्मेलनमा पनि म आफैँ नेपालको प्रतिनिधित्व गरेर जाँदैछु, त्यहाँ पनि गम्भीरताका साथ यो विषय राख्नेछु ।”
गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि : प्रधानमन्त्री प्रचण्ड
मंगलबार, असोज ३०, २०८०
प्रधानमन्त्री प्रचण्डद्वारा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान
मंगलबार, असोज ३०, २०८०
जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो । ती नागरिकता दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।