प्रधानमन्त्री प्रचण्ड छोङछिङमा
मंगलबार, असोज ९, २०८०
प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’
सोमबार, असोज ८, २०८०
प्रधानमन्त्री प्रचण्डलाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई उहाँका चिनियाँ समकक्षी लि छ्याङले जनबृहत सभा भवनमा स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड पैचिङमा, आज नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम
आइतबार, असोज ७, २०८०
प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच ऐतिहासिक भेटवार्ता
शनिबार, असोज ६, २०८०
उहाँले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको उल्लेख गर्नुहुँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पार्नुभयो ।