राहुल गान्धीद्वारा एक सय छत्तीस दिनमा चार हजार किलोमिटर यात्रा
बिहीबार, भदौ २१, २०८०
निमोनियाबाट वडाध्यक्ष मुकुन्द रिजालको निधन
बिहीबार, भदौ २१, २०८०
अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा भाइरल निमोनियाका कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका निर्देशक डा. विनोद विजुक्छेले जानकारी दिनुभयो ।
नेपालको भूराजनीतिक संवेदनशीलता बुझिदिन चिनियाँ पक्षलाई विज्ञहरुको आग्रह
सोमबार, भदौ १८, २०८०
चीन अध्ययन केन्द्रका महासचिव डाक्टर उपेन्द्र गौतमले नेपाल र चीनबीच विभिन्न आयोजनाहरु सञ्चालन गर्न विगतमा धेरै समझदारी र सम्झौता भए पनि तिनीहरुको प्रगति सुस्त रहेको भन्दै यस्ता विषयहरुमा दुवै पक्ष बसेर वहस चलाउनु पर्नेमा जोडदिनु भयो ।
गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणको छानबिन गर्न सांसदको माग
सोमबार, भदौ १८, २०८०
सांसद रामहरि खतिवडाले पनि गिरीबन्धु टी स्टेटका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्नुभयो ।