पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, दुई लाख धरौटीमा रिहा
शुक्रबार, भदौ ८, २०८०
प्रतिनिधिसभा बैठक सुरु, सुन तस्करीका सम्बन्धमा छानबिन आयोग गठन गरिने
बुधबार, भदौ ६, २०८०
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन तस्करी प्रकरणका सम्बन्धमा छानबिन आयोग गठन गर्नेगरी दलहरुबीच सहमति भएसँगै संसद्को गतिरोध पनि अन्त्य भएको बताउनुभयो ।
प्रधानमन्त्रीद्वारा सदन खुलाउन शीर्ष नेतासँग छलफल
बुधबार, भदौ ६, २०८०
छलफलमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का शीर्ष नेतासहित ती दलका प्रमुख सचेतक सहभागी हुनुहुन्छ ।
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ
मंगलबार, भदौ ५, २०८०
समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने
सोमबार, भदौ ४, २०८०
बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको छ ।