रुसले युक्रेन युद्धमा ४७ देशका नागरिकलाई लडाकूका रूपमा प्रयोग गरेको जेलेन्स्कीको दाबी
बिहीबार, असोज ८, २०८३
ट्रम्पको धम्कीबीच अमेरिका-इरानबीच तीन घण्टा वार्ता
बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसङ्घको महासभाका लागि विश्व नेताहरू भेला भएका बेला भएको यो अप्रत्याशित भेटले युद्धरत दुई मुलुकबीच कूटनीतिक संवादको सम्भावना देखाएको छ ।
चिनियाँ राष्ट्रपति सीको अमेरिका भ्रमण सुरु, ट्रम्पसँग व्यापारदेखि ताइवानसम्म वार्ता हुने
बुधबार, असोज ७, २०८३
एक दशकभन्दा बढी समयपछि हुन लागेको सीको पहिलो राजकीय भ्रमणका क्रममा उहाँलाई विशेष सम्मानसहित स्वागत गर्ने तयारी गरिएको छ । भ्रमणका क्रममा व्यापार, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज, इरान र ताइवानलगायत विषयमा दुई नेताबीच छलफल हुने अपेक्षा गरिएको छ ।
इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धमा चीनको आपत्ति
मंगलबार, असोज ६, २०८३
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले अन्तर्राष्ट्रिय कानून वा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अनुमतिबिना लगाइने एकपक्षीय प्रतिबन्धको चीनले विरोध गर्दै आएको बताउनुभयो । उहाँको भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबारदेखि हुने शिखर वार्ताअघि आएको हो ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
मंगलबार, असोज ६, २०८३
न्यूयोर्क पुगेपछि विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोनमार्फत संवाद गर्नुभएको छ । उहाँहरूबीच महासभाको कार्यसूची तथा विभिन्न अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
सी-ट्रम्प भेटवार्ता बिहीबार, व्यापार र एआई मुख्य एजेन्डा
सोमबार, असोज ५, २०८३
विश्वका दुई ठूला अर्थतन्त्रबीच जारी व्यापार तनाव भेटवार्ताको प्रमुख विषय बन्ने अपेक्षा गरिएको छ । दुवै पक्षले करिब एक वर्षदेखि व्यापार युद्धमा अस्थायी युद्धविराम कायम राखे पनि स्थायी सम्झौता हुन सकेको छैन । व्यापारसँगै प्रविधि, कृत्रिम बौद्धिकता (एआई) र आपूर्ति शृङ्खलाका विषयमा पनि छलफल हुने बताइएको छ ।
अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
सोमबार, असोज ५, २०८३
चीनको अन्तरिक्षयात्री केन्द्रका अनुसार अन्तरिक्ष केन्द्रमा सलादका पात, गाजर, सूर्यमुखी, आलु र गहुँलगायत विभिन्न बाली उत्पादन भइरहेका छन् । हालै उत्तरी चीनको थियानजिनमा आयोजित अन्तरिक्ष चिकित्सा तथा इन्जिनियरिङसम्बन्धी सम्मेलनमा शेनझोउ-२१ का अन्तरिक्षयात्री झाङ होङझाङले अन्तरिक्ष केन्द्रमा हुर्किरहेका वनस्पतिका तस्बिर तथा भिडियो सार्वजनिक गर्नुभएको थियो ।
साताको लोकप्रीय

